धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा हत्या गरेर गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । 

दशैया मुखिया बिनकी श्रीमती रेशमी देवी मुखियाको शव फेला परेको हो ।