नगरकार्यपालिका सदस्यहरुका लागि बिपद जोखिम न्यूनीकरण मूलप्रबाहिकरण तालिम सम्पन्न

  • प्रकाशित मितिः बैशाख २७, २०७६
  • १२३ पटक पढिएको
  • शिव दयाल यादव
alt

 सिराहा,बैशाख २७ गते । सिराहा नगरकार्यापालिका सदस्यहरुका लागि दुई दिने बिपद जोखिम न्यूनीकरण मूलप्रबाहिकरण तालिम सम्पन्न भएको छ । बिपद पूर्वतयारी र बाढी पूर्वसूचना प्रणाली सबलिकणका लागि तालिम भएको छ । नगरपालिकाको सभाहलमा आयोजना भएको तालीममा उप्स्थित वडा अध्यक्ष,वडा सदस्यहरु,सुरक्षा निकाय, सरोकार्बाला निकायहरुको बिच भएको छलफलमा सुरक्षित र दिगो बिकासको लागि हाम्रो लगानिको सहमतिका निर्णयहरु गरेका छन । उनिहरुले समाजिक,आर्थिक,भौतिक, मानबिय,प्राकृतिक का क्षेत्रमा अबका दिन लगानी बढाएर जाने प्रतिब्ध्ता जनाएका छ्न । कार्यक्रको सहयोग सिराहा नगरपालिका, प्रेक्टिकल एक्स्न,युसे.आ.इ.डि.र नेपाल रेड्क्रस सोसाइटीको समन्ब्यमा कार्यक्रम समपन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved