गोलबजार नगरपालिका रहेको एक पेट्रोल पम्पमा सिल

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • ३६५ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिरहा । सिरह स्थित गोलबजार नगरपालिकाको गणपति बाबा ट्रेडरस ( पेट्रोल पम्प ) को परिसर भित्र एक जना ३३ वषिर्य युवकमा कोरोना संक्रमण देखिएको कारण सो पेट्रोल पम्प सिल गरिएको छ।

यस गोलबजार नगरपालिकाले कोरोना भाइरस संक्रमण स्थानीयस्तरमा फैलिन नदिन बिभिन्न क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ । नेपाल सरकारले लागु गरेको लकडउन २०७७ साउन ०७ गते अन्त्य भएको घोषणा गरेपस्चात सिरह स्थित गोलबजार नगरपालिका वडा न : ०८ मा संचालित गणपति बाबा ट्रेडरस ( पेट्रोल पम्प ) को परिसर भित्र लाइन होटल संचालन गरि बस्ने नरहा गा.  पा.  वडा न: ०३ निवासी एक जना ३३ वषिर्य पुरुषमा कोभिड – १९ रोगको संक्रमण देखापरेकाले सो क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको छ।

बिगत १४ दिन भित्रमा उक्त लाइन होटलमा प्रत्य्क्ष सवडा न म्पर्कमा रहेका / गएका वा त्याहा बसेर खानपिन गरेका व्यातिहरुलाई गोलबजार नगरपालिकाको वडा न : ०४ स्थित श्री रा.  रा.  त.  वा.  क्याम्पस , गोलबजारमा संचालित क्वारेन्टाइन  सेन्टरमा भर्ना भइ RT – PCR स्वव को जांच गराउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved