सिरहा बस दुर्घटनामा ठाकुरको मृत्यु ४० भन्दा बढी घाइते

  • प्रकाशित मितिः मंसिर ६, २०७५
  • १३९४ पटक पढिएको
  • maithiliratna
alt

गोलबजार सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ मा पर्ने कमला नदीको पुल नजिक भखर्रै भएको बस दुर्घटनामा १ को मृत्यु भएको छ भने ४० भन्दा बढी घाईते भएका छन् ।


पश्चिमबाट पूर्व तिर आउदै गरेको ना.४ख ४८२५ नं. पृथ्वी यातायात र पूर्वबाट पश्चिम तर्पm गैइ रहेको वा.४ख ३९४० नं. मिनि टरक एक आपसमा ठोकिदा उक्त घटना भएको छ । उक्त घटनामा परी सरर्लाही हरीपुरको करीब उमेर ४५ हरिपुर नगरपालिका जगदीस ठाकुरको मृत्यु भएको छ । भने घाईते सबैले उपचार फुलकुमारी महतो मेमोरीयल अस्पताल कर्जन्हामा भई रहेको र सथै ३ जना थप उपचारका लागि विराटनगर न्युरो अस्पताल लागेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिनु भएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक डिएसपी सुकदेव खनालले आपैm उद्यार कार्यामा लागेका छन् । दुर्घटना बारे थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved