सिरहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा आगजनी

  • प्रकाशित मितिः भदौ १८, २०७६
  • ५४ पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा ,भाद्र १८ गते । सिरहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा बुधबार बिहान आगजनी भएको छ । आगोले गाउँपालिका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजपत्र पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तोष महतोले कार्यालयमा आगजनी गर्दा महत्त्वपूर्ण कागजपत्र जलेको बताए । घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टीको पर्चा भेटिएको प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए । साथै घटनाबारे अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।   आगलागी स्थानीय र प्रहरीले मिलेर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved