यस्तो औषधि जसको प्रयोग जान्दा कमाल, नजाने बबाल (प्रमाणसहिते)

  • प्रकाशित मितिः भदौ १५, २०७६
  • १३३ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं । नेपालमा पनि अहिले यौुनबद्र्धन औषधिको प्रयोग बढ्दै जान थालेको छ । भिुयग्रा लगायत अन्य धेरै यौुनबर्द्धक औषधि नेपालमा उपलब्ध छन् । यसको सेवन दुनियाँमा केही मानिसहरूलाई लाभदायक पनि भएको होला । तर धेरैका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै नसकिने पीडा बनेर गएको छ । भिुयग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटनाबारे आज हामी चर्चा गर्न गइरहेका छौं ।

पहिलो दुर्घटना स् सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भिुयग्राका गोुली खाए । बेहोसीमा ३५ चक्की भिुयग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो । दोस्रो दुर्घटना स् इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भिुयग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भिुयग्राले खराब असर पुर्‍यायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पुर्‍याइएकाले ज्यान जानबाट भने रोकियो ।

तेस्रो घटना स् घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भिुयग्राका चार गोुली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुनै महिलासँग यौुन सुम्पर्क राख्नका लागि भिुयग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हुत्या गरिन् ।

चौथो घटना स् सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महुत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महुत्या गरेका थिए । भिुयग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।

यी बाहेक अरु पनि धेरै घटनाहरु भएका छन्, जुन बाहिर आएनन् । सम्बन्ध विच्छेद मृत्यु लगायतका विभिन्न कारणले गर्दा सबै घटनाहरु बाहिर आउँछन् भन्ने हुँदैन । चिकित्सकहरुका अनुसार यसको प्रयोग आवश्यक नै भएका व्यक्तिहरुले डाक्टरको सल्लाह अनुसार गर्नुपर्दछ । यदी यसको अनुमानका भरमा धेरै नै प्रयोग गरियो भने जुनसुकै खालको खतरा हुन सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved