साना किसान कृषि सहकारी बिष्णुपुरमा कुटाकुट १ घाईते

  • प्रकाशित मितिः भदौ १४, २०७६
  • ३५४ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा,भाद्र 14 गते । साना किसान कृषि सहकारी संस्था मा कुटाकुट हुँदा एक घाईते र दूई जना पक्राउ परेका छन् ।

शनिवार विष्णुपुर गाँउपालिका १ मा अवस्थित रहेको सहकारीमा साविक विष्णुपुर वडा नं.६ को अन्तरसमूह गठनको विवाद लाई लिएर कुटाकुट हुदाँ विष्णुपुर गा.पा.१ वस्ने राम जतन यादब घाईते भएको ईलाका  प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज दिप नारायण यादबले जानकारी गराएका छन । घाईतेको उपचार स्थानीय पोलि किल्नीकमा भईरहेको र दोषिको खोजी कार्यभईरहेको प्रहरीले जनाएका छन ।

साना किसान सहकारीमा संचालक र प्रतिनिधि चयन सम्बन्धि प्रक्रियाहरु भईरहेको अवस्थामा आपसी विवाद हँुदा भएको सहकारीका प्रबन्धक उपेन्द्र यादबले बताएका छन् । बैठक राम चन्द्र यादब,राम नारायण महतो र राम दयाल महतोको रोहबरमा भईरहेको अवस्थामा भएको थियो । हाल साविक वडा नं.१,९,७ र ५ मा अन्तरसमूह गठन भईसकेका छन ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved