भूमी सुधार तथा मालपोत कार्यालय सिराहाको कामकाज अब अनलाइन प्रणालिमा

  • प्रकाशित मितिः भदौ ९, २०७६
  • ३८८ पटक पढिएको
  •  शिव दयाल यादब
alt

सिराहा, भाद्र ९ गते । भूमी सुधार तथा मालपोत कार्यालय सिराहाको कामकाज अब अनलाइन प्रणालि मार्फत हुने छ । आइतबार एक कार्यक्रमबिच सो प्रणालिलाइ उद्घाटन गरेका हुन । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलिले अबका दिनमा सेवा छितो र सहज तरिकाले सेबाग्राहिले सेबा पाए मात्र यसको सफलता हुनेछ । पैसाको लेनदेन यदि कसैले गरेको पाए वा गरेमा अख्तियत्यारलाई खबर गर्नुस । कार्यालयमा बढडो कामकाज र सेबाग्राहीलाई भइरहेको सास्तीलाई मध्यनजर गर्दै काम छिटो र छरितो बनाउन अनलाइन मार्फत सम्पुरर्ण कामकाज हुने जिल्ला मालपोत कार्यालय प्रमुख राम बाबू मण्ड्लले बताए । कार्यालय प्रमुख मणड्लले म बिहानै ७ बजे आउछु र निरन्तर काम गर्दै आइरहेको बताए । मेरो कर्मचारीले कहि कतै पैसाको लेनदेन गरे खबर गर्नुस हामिलाइ म तुरुन्त कारबाहीको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved