सिराहाका बाढी पीडितहरु भोक- भोकै बस्न बाध्य

  • प्रकाशित मितिः असार २९, २०७६
  • ९६ पटक पढिएको
  • मिथिला रत्न
alt

शिव दयाल यादब ,सिराहा । सिरहाका नदी–खोला आसपासका बस्तिमा बाढीको पानी घरघरमै पस्दा अन्नपात समेत भिजेर बाढी पीडितहरु भोकभोकै छटपटिरहेका छन् ।

बाढीमा फसेकाहरुको उद्धार भएपनि उनिहरु खाद्यान्न सामाग्री पाउन सकेका छैनन् । सिराहा वडा नम्बर ६ बस्पिट्टा कि कबिता महरा सदरमुकाममा राहत पाइन्छ कि भनेर झोला लिएर सिराहा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी सिराहा तिर धाउन लागेकी उनी गहभरि आँसु झार्दै " घरमा भए भरको अन्न्पात,लताकपडा बाढिले बगाएर लग्यो, हामी अहिले बिचल्लीमा छौ" ।

त्सतै सोही ठाउकी धानो महराको पीडा पनि उस्तै छ्न । राहतको पर्खाइमा दुई दिन देखि केही नखाएर बसेकि छु । अहिलेसम्म पनि नत केन्द्र सरकारले राहत पठाउन सकेको छ, नत प्रदेश सरकारले नै । छोटेराजाहरुको कुरा नगरौं भुला पासमान भन्छ्न,हाम्रो जस्तो निसहायलाई भगबानले पनि दु:ख दियो ।

बाल बालिकाको एक छाकको भोक मेटाउनका लागि काहा दिन्छ्न खानेकुरा को जोहो गर्न भौतारिदै सिराहा भरि को सरकारी कार्यालयमा धाएको दुखेसो पोखे ।

तर पनि रित्तै हात फर्केर बसेका छ्न । यता, जिल्ला बिपद ब्यब्स्थापन समिती सिराहाले २४ घण्टा भित्र बाढी पीडितको नाम सन्कलन गर्न सबै पालिकाहरुलाइ पत्राचार गरेको छ । त्य्सपछि एकद्वार प्रणालिको माध्यमबाट बितरण गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved