सिराहामा आत्मा ह्त्या गर्नेको डरलाग्डो तथ्यांक सार्बजनिक

  • प्रकाशित मितिः असार २६, २०७६
  • ११० पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा, असार २६ गते । गत दुई वर्ष भित्र सिरहा जिल्लामा २ सय २८ जनाले आत्महत्या गरेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले उपलब्ध गराएको तथ्यांकमा झुण्डिएर , विष सेवन तथा आगो लगाई आत्महत्या गर्नेहरुको संख्या २ सय २८ रहेका छन । उपलब्ध तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा ९३ जनाले आत्महत्या गरेका छन जस मध्ये ४० जनाले झुण्डिएर आत्महत्या गरेका छन भने २२ जनाले विष सेवन गरि आत्महत्या गरेका हुन । सो मध्ये ६२ जना महिला एवं ३१ जना पुरुष रहेका छन । त्यसै गरि चालु आर्थिक वर्ष २०७५÷७६ मा ५२ जना पुरुष तथा ८३ जना महिला गरि जम्मा १ सय ३५ जनाले आत्म हत्या गरेको तथ्यांकमा उल्लेख छ । तथ्याँकमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा १ जना महिलाले आगो लगाई आत्महत्या गरेको छ भने ४७ महिला तथा ३८ जना पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन । त्यस्तै ३५ जना महिला तथा १४ जना पुरुषले विष सेवन गरि ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved