दुई बस एक आपसमा जुध्दा दर्जन भन्दा बढी घाइते

  • प्रकाशित मितिः असार २५, २०७६
  • १०४ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा,असार२५ गते। सिरहाको धनगढीमाई नपा सोनापुरमा आज दिउसो दुई बस एक आपसमा जुध्दा दर्जन भन्दा बढी घाइते भएका छन् । सडकबाट पानिको बहाब चलिरहेका वेला विच सडकमै दुई बस एक आपसमा ठोकिएको छ । सिरहा माडरबाट राजबिराजका लागि छुटेका ना।४ख६७४३ नम्बरको यात्रुबाहक वस र काकरभिटाबाट काठमाडौं का लागि हिड्का बस एक आपसमा जुध्दा उक्त घटना भएको जिल्ला ट्राफिक प्रहरी लहानले जनाएको छ । घटनामा परी सर्लाही जिल्ला घर भएका अनिता सिंह, बेलवारिका ईन्दिरा लामा,सिरहा खरूकियाहि घर भएको मनोज सदा,मोरङका मनोजबहादुर खड्का ,सप्तरीका बिमल चौधरी,जसो चौधरी,शिला चौधरी,मिर्चैयाका शिला सदाय र भारत बिहारका कपिलदेब साफि रहेको इलाका प्रहरि कार्यालय लहानले जनाएको छ । अन्य बिबरण अहिले सम्म एकिन नभएको र बिमल चौधरीको अबस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved