बरियारपट्ी गाउँपालिकाले जातिय पहिचान झल्किने याेजना ल्याउने

  • प्रकाशित मितिः असार २५, २०७६
  • ११८ पटक पढिएको
  • मिथिला रत्न
alt

  सिरहा : सिरहाकाे बरियारपट्ी गाउँपालिकाले अा.व. २०७६/०७७ मा जातिय पहिचानका अाधारमा याेजनाहरू ल्याउने अध्यक्ष संताेष कुमार महताेले प्रतिवद्वता गर्नु भयाे । मुसलिम समुदाय सशत्तिकरण जनचेतना मुलक कार्यक्रम यस्ताे प्रतिवद्वता गर्नु भयाे । संघियता माथि देखिएकाे खातरालाई निषेध पार्न र सामावेशी सिद्वान्तलाई अक्षरस पालन गर्न यस्ताे निर्णयमा पुगेकाे बताउनु भयाे । चालू अार्थिक वर्षमा मुसलिम समुदायलाई सशत्तिकरणका लागि प्रयास भएकाे छ । यश कार्यक्रमकाे उपलब्धी कार्यक्रम हलमै देखदा खुशी हुँदै समावेशी सिद्वान्तलाई जाेडका साथ उठाउनु भयाे । बरियारपट्ी गाउँपालिकाकाे सहयाेगमा र सङाेर नेपाल मझाैरा -३ सिरहाकाे अायाेजनामा गाउँपालिकाका पाँचै वडाका ३० जना मुसलिम समुदायका महिला र पुरूषलाई सशत्तिकरणका जनचेतना मुलक तालिम दिईएका छन् । जिल्लामा धेरै गैर सरकारी संस्थाहरू संचालनमा छन् । तर पिछडीएका क्षेत्रहरूमा हाल सम्म पुगन सकेकाे छैन् । तर सङाेर नेपाल भारतका सिमासँग जाडिएका गाउँमा कार्यक्रम संचालन गर्दा तालिम तथा गाेष्ठीहरूमा कहिले नपुगेका महिलाहरू खुशी भएका छन् भन्ने व्यवहार परिर्वतन पनि सरकारवालले कार्यक्रममा देखन पउनु नै सङाेर नेपालकाे प्रमुख सफलता हाे अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयाे । मुसलिम समुदायमा कार्यक्रम गर्दा धेरै साथिले सचेत भएर कार्यक्रम गर्नु हाेला फाेनमा भनु भएका थियाे । तर जब मानिस पिडमा हुन्छ । उपाएका ढाेक अाफै खाेले जस्ताे मुसलिम समुदाय मधेशमा जनचेतना तथा शिक्षाका हिसाबले पछाडी परेकाले तालिम सक्रिय साथ सहाेयग पुर्ण व्यवहार हेर्दा याे संस्था यस्ता समुदायका लागि अग्रसर भई कार्य गर्ने प्रतिवद्वत रहने अध्याक्ष यादबले बताउनु भयाे । जनचेतना र सशत्तिकरणका विषयमा सहजिकरण मानव अधिकारकर्मी रेनु कर्ण र शिवदेव साहले गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved