जलवायु परिवर्तन लडन् सरसफाईमा ध्यान पुरयाउन नगरवाँसिलाई अनुराेध : अध्यक्ष महताे

  • प्रकाशित मितिः असार २१, २०७६
  • २१३ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा : सिरहाकाे दक्षिणवर्ती र भारतकाे सिमानासँग जाेडिएका बरियारपट्ी गाउँपालिकामा सङाेर नेपाल मझाैरा ३ सिरहाले अायाेजना गरेकाे सात दिने खुला दिशालाई विदावारी र पूर्ण सरसफाईकाे यात्रा जारी नाराकाे साथमा पूर्ण सरसफाई सम्बन्धी जन चेतना मुलक तालिम सम्पन भएकाे छ । तालिम गाउँपालिकाका पाँचै वडाका विधालयहरूमा सम्पन गरिएका छन् । पूर्ण सरसफाईका पहिलाे यात्राका रूपमा शुरू गरेकाे याे तालिम श्री जनता माध्यमिक विधालय बरियारपट्ी , श्री जनता माध्यमिक बिधालय खाेक्सी , श्री जनता माध्यमिक विधालय झिझाैल कजरा, श्री जनता निमाध्यमिक बिधालय कचनारी र श्री जनता मा ध्यमिक बिधालय दाैउरीपट्ीमा समापन भएका छन् । यश पूर्ण सरसफाईकाे यात्रामा १ हजार बिधार्थीहरूका सक्रिय सहभागिता रहेकाे थियाे । यस्ता कार्यक्रम गाउँपालिकामा पहिलाे चाेटी अायाेजना भएकाे छ । हामी शिक्षक धेरै खुशी छाैँ । हामीले बिधार्थी भाइ बहिनीहरूलाई सरसफाई अाफैबाट शुरू गर्नु पर्छ चेतना दिईए पनि प्रभावकारी कार्यन्वयन हुन सकिरहेकाे थएन् । तर यश कार्यक्रममा सहजकर्ताहरूले दिईएका तालिमबाट हामी शिक्षक पनि धेरै उत्साहित भएका छाैँ । बिधार्थीहरूका व्यवहार सरसफाईमा परिवर्तन हेने अाशा जागेकाे श्री जनता माध्यमिक बिधालय दाैउरीपट्ीकाे शिक्षक राम उदगार झाले बताउनु भयाे । परिवर्तन अनफैबाट खाेजनु पर्छ । यसका लागि लिईएका तालिमका सिपहरू व्यवहारमा उत्रारनु पर्छ । स्वास्थ्य नै मुल धन हाे । यदि पूर्ण सरसफाई सम्बन्धी सुचकहरूलाई ध्यानमा राखि सरसफाई गरयाे भन्ने अाफु पनि स्वस्थ्य भईन्छ र गाउँपालिका पनि पूर्ण सरसफाई घाेषणा छिटाे हुनेछ । त्यसैले दियकाे जाेति जस्तै बिधार्थी भाइ बहिनीले अाफनाे टाेलकाे नेतृत्व लिनु पर्छ सङाेर नेपालकाे अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयाे । विकासका लागि सरसफाई हुनु जरूरी रहेकाे छ । गाउँपालिका सरसफाई नभए सम्म अार्थिक उन्नती कसैकाे हुने छैन् । वर्षिक रूपमा लाखैँ कराेडाैँ पैसा विरामी उचारका लागि खर्चिनु परिरहेका छन् । यसलाई राेकनका लागि टाेल माेहला सफा राख्न जरूरी रहेकाे छ । गाउँपालिका खुला दिशा मुत्त भएपनि हटमा रहेका केहीले हाल सम्म चर्पि निर्माण गरेका छैन् ।यस्तालाई गाउँका जनताले करवाही गर्नु पर्छ । असार वितेपनि वर्षा नहुनु पनि जलवायुकाे प्रभाव हाे । यसलाई असन्तुलन बनाउने फाेहर पनि हाे । त्यसैले जलवायु परिवर्तनसँग लडन सरसफाईमा ध्यान दिन गाउँपालिका बाँसिलाई मेराे अनुराेध छ अध्यक्ष संताेष कुमार महताेले गर्नु भयाे । कार्यक्रमकाे अायाेजना गाउँपालिकाकाे सहयाेगमा गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved