नवराजपुर गाउँपालिका वडा नं. ३ मा असारे विकासमा ब्राहमलुट

  • प्रकाशित मितिः असार १५, २०७६
  • १७० पटक पढिएको
  • मिथिला रत्न
alt Banner

सिरहा : सिरहाकाे दक्षिणवर्ती नवराजपुर गाउँपालिका वडा नं. ३ मा असारे विकाससँगै ब्राहलुट भईरहेका छन् । चालू अार्थिक वर्षकाे विनियाेजित विकास बजेटका नीति तथा कार्यक्रम ब्राहमलुटकाे मांशिकताले असारमा कार्यन्वयन भईरहेकाे छ । सडकमा भईरहेका ग्राईभल इस्टिमेट विपरित तथा हिलाे हुने गरि मात्र राखेकाले जनतालाई घरबाट बाहिर निस्कन समस्या भईरहेका छन् । विकास याेजना कार्यन्वयन गरेपनि विकास स्थलमा नगरिक वडापत्र नराखेकाले जनता याेजना बारे बेखबर रहेका छन् । जगतपुरकाे बिच गाउँकाे सहायकबाटमा १ किलाे मिटरमा सडकमा खालटाेमा माटाे पुरेसँगै ५ लाख बजेट साेहा गरेका छन् । तर उत्त बाटाेमा ग्राइभल माटाे राखने याेजना रहेका छन् । वाड अध्यक्षकाे लपरवाही तथा असारे विकासका कारण नवराजपुर गाउँपालिका वडा नं. ३ मा जनतालाई हिडन् सम्मका समस्या रहेका स्थानिय वाँसी संजय यादबले बताउनु भयाे । वडा नं. ३ काे समस्या बारे जानकारी छ । तर हामीले केही कदम चालियाे भन्ने गाउँपालिक अध्यक्षले वडाका कार्यक्रम अवराेध गरिरहेकाे जस्ता अाराेप लगाउँछ । त्यसैले याेजना अनुगमन गरे पछि हामी भुत्तनीमा करवाही गरछाैँ गाउँपालिक अध्यक्ष विश्वमाेहन यादबले बताउनु भयाे । जनताले गाउँपालिका तथा कुनै व्यत्तिलाई देखाउनु भन्दा अाफनाे ठाउँका विकास कस्ताे भईरहेका छन ? कति बजेटका विकास हाे ? ईस्टिमेटमा के छ ? भन्ने कुरा मागेर लिनु पर्छ । बजेट वडा अध्यक्षका हाेईन् जनताकाे हाे । त्यसैले देखिएका समस्याहरू बारे अावज उठाउनु पर्छ । जनता नजागे सम्म हामीले केही भन्न पनि ग्राहाे हुन्छ । तर याेजना अनुगमन भएपछि करवाही हुन्छ जनतालाई विश्वास दिलाउन चाहन्छु अध्यक्ष यादब थपनु भयाे ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved