वरियारपट्टी गाउँपालिकामा करेन्ट लागेर एक मृत्यु

  • प्रकाशित मितिः असार १५, २०७६
  • ४६ पटक पढिएको
  • मुकेश यादव
alt

  सिरहा : प्रदेश नम्बर २ सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छन । आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर साउट भई वर्ष १७ को ध्रब भन्ने ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छन । मृत्कलाई पोष्टमाटकोे लागि राकुमार उमाप्रसाद मुर्रका अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता अपिल राज वोहरा वताएका छन । वरियारपट्टी गापामा विधुतिय पोलवाट ४४० भोल्टका तार झर्दा झन्दै ३ जनको ज्यान जोगाउन सफल वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि स्थित कृषिको लगि जडान गरीएको ४४० भोल्ट विजुलि तार झर्दा ३ जना ज्यान जोगाउन सफल भएका छन । वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत , उमठी सर्मा घास काटन खेत गईरहेको वेल एक्काशि ४४० भोल्ट तार साउट भई खसदा समान्य घाईते भएको स्थिानिय रामशुफल सर्माले वताएका छन । सरकारको लगानि वालुवामा खनियाए पानी जस्तो भएका छन बरियारपट्टी गाउँपालिकामा कृषिको लागि विधुतीकरण गरेको काम ज्वलन्त उदाहरण रहेका छन । असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विधुत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अदक्ष कर्मचारी वाट भएको कृषि विधुती करण गर्दा १५ दिनमै कतै पोल छर्नु त कतै विधुतीय तार साउट हुन स्थिानियको गुनासो छन । यस्तो घटनाको जिम्मेवारी को विधुत कार्यालय वा गाउँपालिका यस सम्बन्धमा वरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले यस्तो घटनको जिम्मेवारी स्थिनिय,सरोकारवला,पत्रकार,विधुत कार्यालय,उपभोक्ता ,गाउँपालिका समेत हुने जनकपुरटुडे संग भने । विधुत कार्यालय लहानको प्रमुख बिष्णु प्रसाद यादवले वरियारपट्टी गाउँपालिकामा भएको कृषि विधुतीकरणको कामवारे हामिलाई केहि थाहा छैन, आजकल गापा र नापाले विधुतिकरकको लागि वजेट छुटयाई अदक्ष कर्मचारी वाट कामगराउने गर्छन र कामगर्नेले आफै विधुत जडान गर्छन हामिलाई थाहाँ पनि हुदैन वा गापाले विधुतिय काम सकाएपछि हामिलाई जानकारी समेत गर्दैन त्यसैलै यसको जिम्मेवारी वरियारपट्टी गाउँपिालिका लाई नै स्वयम लिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved