सङाेर नेपालबाट टिट डिपिंग,पराजिवि र राेग नियन्त्रण खाेप संचालन

  • प्रकाशित मितिः असार १५, २०७६
  • २३ पटक पढिएको
alt

सिरहा : सिरहाकाे नवराजपुर गाउँपालिकाकाे सङाेर नेपाल भैंसी स्राेत केन्द्र फुलवरीया जगतपुरमा भेटेरेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सिरहा र सङाेर नेपालका संयुत्त साझेदारीमा भैंसी स्राेत केन्द्र परियाेजना अन्तर्गत राेग नियन्त्रण तथा पराजिवि विरूद्व खाेप संचालन भएकाे छ । स्राेत केन्द्रमा अावद्व १ सय ५० गाेट भैसीलाई राेग विरूद्व अाैषधी जाँच गरेका छन् । भैसीमा लाग्ने राेगलाई नियन्त्रण तथा लाग्न नदिनका लागि खाेप कार्यक्रमा सहजिकरण पनि गरिएकाे छ । सफल रूपमा सहजिकरण तथा खाेप संचालन नवराजपुर गाउँपालिकाका पशु प्रमुख सितल प्रसाद यादबले गर्नु भयाे । खाेप कार्यक्रम जाँच गरीएका भैसीहरूमा रत्त अल्पता देखिए पनि विशेष गहिराे राेग फेला नपरेकाे यादबले जानकारी दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved