स्वास्थ्य र खुशीका लागि याेग शसविर कार्यक्रम समपन्

  • प्रकाशित मितिः जेठ ३२, २०७६
  • ६५ पटक पढिएको
  • maithiliratna
alt

सिरहा : सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा पाँच दिन याेग शिविर कार्यक्रम समपन भएका छन् । स्वास्थयलरखुशीका मुल अाैषधीका रूपमा रहेकाे याेग संरभरी नैई प्रदानकाे रूपमा साबित भईरहेकाे छ । विभिन्न राेगहरू कुनै उचारबाट ठिक नभएपछि याेग गरेपछि ठिक भईरहेकाे उदाहरण समाजमा धेरै देखन् सकिन्छ । सिरहाकाे मर्निङग पल एजुकेशन एकेडमि सभा हलमा भएकाे कार्यक्रम ५० जना भन्दा बढीले प्रशिक्ष पाएका छन् । वडा न. ७ ले याेग बारेमा जानकारीक तथा उत्प्रेणाका गरिएका कार्यक्रम अन्य वडा तथ स्थानिय तहहरूले गर्नु पर्छ शिक्षक सत्रुधन यादबले बताउनु भयाे । याेग बध्यता हाईन् अावश्यकता हाे । त्यसैले यसकाे ज्ञन सबै प्रिवार सम्म जानू पर्छ संस्था अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयाे । रसाईनिक तथा प्रविधि मैत्रि युगमा याेगलाई सबै नअपनाए समाजमा विभिन्न स्वस्थ्य तथा विछिद्र मानवहरू द्खा पर्ने छन् । त्यैसले याेग सम्वन्धी ज्ञन सबै समुदायिमा दिनु पर्छ प्रशिक्षक राम देव ठाकुरले बताउनु भयाे । याेगलाई व्यवहारसँग जाेडनका लागिदसिरहा नगरपालिका वडा न. ७ विशेष कार्यक्रम लियाई अागमि दिनमा शिविर व्यवस्थापन पनि हुने प्रतिवद्वता वडा अध्यक्ष उपेन्द्र साहले गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved