संघीय साँसदले भने- लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गरियोस्

  • प्रकाशित मितिः जेठ २३, २०७६
  • ९७ पटक पढिएको
  • maithiliratna
alt

जनकपुरधाम : संघीय सांसदहरुले लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको पदपूर्तिसम्बन्धी विज्ञापन खारेज गर्न माग गरेका छन् । लोकसेवाको विज्ञापन संविधानले प्रदान गरेको समावेशी सिद्धान्तअनुसार नभएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

जेठ १५ गते सरकारले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्न नौ हजार एक ६१ जना प्राविधि तथा अप्राविधिक कर्मचारी माग गरेको थियो । बिहीबारको बैठकमा सांसल विमला विकले आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको बताइन् ।

उनले भनिन्, ‘लोकसेवा आयोगको विज्ञापन खारेज गरियोस् । समावेशी भएन । संविधानको मर्म र भावना विपरीतको विज्ञापन तत्काल खारेज गरियोस् ।’ त्यस्तै सर्वत आरा खाँले पनि समावेशी नभएकाले विज्ञापन खारेज गर्न सरकारसँग माग गरिन् ।

 

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved