स्वास्थ्य र खुशीका लागि विश्व दुध दिवस मनाईयाे

  • प्रकाशित मितिः जेठ २१, २०७६
  • २८३ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा : प्रशाेधित दुध पिअाैँ, स्वास्थ्य र खुशी रहाैँ नारा बाेकी भेटेरेनिरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिरहाकाे अायाेजना र सङाेर नेपाल भैसी स्राेत केन्द्रकाे संयुत्त सहकार्यमा विश्व दुध दिवस नवराजपुर गाउँपालिका सिरहामा रयलि गरि मनाईएका छन् । रयालि कार्यक्रममा पाँच सय जना भन्दा बढी भैसी गाई पालन गरिरहेका किसनहरूका उपस्थिति रहेका थियाे । ग्रामिण ठाउँमा यस्ताे नाैउलाे विषय बारेमा चर्चा हुदाँ किसनहरू गम्भिर तथा चासाेका साथ सहभागि भएका थिए। स्थानिय स्तरमा दुधकाे सवलमा कुरा हुदाँ किसानले दुध व्यवस्थापन हुनु पर्छ भन्ने विषय चासाेका साथ उठाएका छन् । किसनाले दुध उत्पादन गर्छन् तर सरकारले दुधकाे उचित मूल्य तथा व्यवस्थापन नगरेका कारण किसनलाई दुध व्यापारी ठगिरहेकाे दुध खपत बेलामा लिन अाउने र अाफ सिजनामा दुध नाष्ट भईरहेकाे भैँसी स्राेत केन्द्रकाे समूह संयाेजक शिवराम यादबले बताउनु भयाे । सरकारले भैसी स्राेत केन्द्र स्थापना गरेकाे छ । हामी धेरै खुशी छाैँ । तर दुध व्यवस्थापनकाे लागि केही पनि नदिईएकाे कारण यस केन्द्रमा उत्पादन हुने दुध पनि नाष्ट हुने र यसका लागि व्यवस्थापन गरिदिन सरकारसँग समुहका किसन जितलाल यादबले अनुराेध गर्नु भयाे । पृथ्वीका सबै प्रणीका लागि दुध महत्व छ । दुध मानिसका स्वस्थ्यका लागि अत्यन्त महत्व छन् । तर हाल बजारमा अाउने रसायनिक मिश्रत दुध तथा सरसफाई मा ध्यान नदिई दुईएकाे दुध मानिसलाई विभिन्न राेगका शिकार बनाई रहेका छन् । यसका लागि दुधलाई प्रसाेधन गरी मात्र खानु पर्छ । स्वस्थ्य रहनका लागि दुध अत्यन्त महत्व पूर्ण रहेकाले स्वस्थ्य दुध उत्पादन र प्रयाेगमा ध्यान जान जरूरी रहेका छन् । दुध प्रसाेधन तथा सफा व्यवस्थापनका लागि विभिन्न विधिहरू भेटेरेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे पशु अधिकृत डा. राजकुमार साहले प्रशिक्षण गर्नु भयाे । जलवायु परिवर्तनसँगै विभिन्न राेग लागि रहेकाे र मासु खाँदा बढी राेग सरिरीरहेकाेले स्वास्थ्य तथा खुशी जिवन यापनका लागि दुध खानु पर्छ । तर नेपाल सरकारले सफा र व्यस्थित दुध उत्पादनका लागि दुध उ्तपादन क्षेत्रहरूमा विशेष कार्यक्रम संचालन गर्न जरूरी रहकाे छ । भैसी स्राेत केन्द्रहरूमा पहिला प्राथमिकता साथ दुध व्यवस्थापन कार्यक्रम संचालन गरि किसनलाई उत्साहित गर्नु पर्छ सङाेर नेपालका अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयाे । कार्यक्रमा सहभागि सबै किसनलाई दुध खुवाई स्वागत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी त

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको नि

काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका घरहरू ध्वस्त पारिएको छ भन्ने खबरले एचआरसीपी अत्यन्त गम्भीरताको साथ


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved