उन्त तथा दुधालु भैसी पालन सम्बन्धी तालिम सम्पन

  • प्रकाशित मितिः जेठ २१, २०७६
  • १६० पटक पढिएको
  • maithiliratna
alt

सिरहा : सिरहाकाे दक्षिणी भारत सिमासँग जाेडिएकाे नवराजपुर गाउँपालिकमा सङाेर नेपालकाे अायाेजनामा र भेटेरेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाकाे सहयाेगमा सङाेर नेपाल भैसी स्राेत केन्द्र फूलवरीया जगतपूरका किसानहरूलाई उन्त तथा दुधालु भैसी पालन सम्बन्धी तिन दिने तालिम दिईएकाे छ । यस स्राेत केन्द्रमा जम्मा चार समूहका १०० जना किसानलाई तालिम दिईएका छन् । कूषि खेती र पशु पालन हबका रूपमा रहेकाे याे क्षेत्रका किसान भैसी पालनमा बढी गरिरहेका छन् । तालिमा उन्त तथा दुधालु भैसीहरूकाे प्रकार , भैसी पालन विधि , गाेठ सुधार , भैसीलाई अावश्यक पर्ने दान तथा हरियाे घाँस र भैसीमा लाग्ने राेगहरूका लक्ष्ण तथा उपचार बारे विशेष जानकारी पशु अधिकृत डा. राजकुमार साह र सितल प्रसाद यादबले तिन दिन सम्म प्रशिक्षण दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved