महिनावारी स्वच्छता व्यवस्थापनलाई चित्रकलाद्धारा प्रर्दशन

  • प्रकाशित मितिः जेठ १५, २०७६
  • १२६ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

सिरहा : छौठौँ महिनवारी स्वच्छता व्यवस्थापन दिवसको अवसरमा वि.एम.जेड, भि.सि.ए. र डबलु.एच.एच.को साझेदारीमा सबल नेपाल सप्तरीको आयोजनामा सिरहा नगरपालिकको १५ वटा विधालयहरुका २४ जना विधार्थिहरुलाई सहभागि गराई अन्तर विधालय चित्रकला प्रतियोगिता गराईएको छ । कार्यक्रमा समुदायिक तथा निजि विधालयका संयुक्त सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा विधार्थिहरुले वातावरणलाई विशेष ध्यानमा राखि आफनै गाउँ घरका सरसफाई व्यवस्थापन परिवेशलाई चित्रकलाको मध्यमले चित्र प्रर्दशन गरेका छन् । तयार पारिएका चित्रहरुलाई पस्थितिसँग जोडने राम्रो राम्रो स्लोगनहरु राखि चित्रलाई बरो रोमञ्चक ढङ्गले प्रस्तुत गरेका छन् । प्रतियोगितामा अफनो कलाकारी चित्रबाट श्री माउण्ट माध्यमिक विधालय सिरहाको विधार्थि पून कुमारी साहले प्रथम , त्यसै विधालयको आचल यादब दोस्रो र श्री माध्यमिक विधालय भलुवाहीको दिविय कुमारी कामती तेस्रो पुरस्कार जितन सफल भईन् । पुरस्कार विजयताहरुलाई ट्रफि र कलर बक्स प्रदान गरेका छन् । सबल नेपालले शिक्षा क्षेत्रमा गरी रहेको योगदानलाई प्रशंसा गर्दै सहभागि विधार्थिहरु यसलाई हार जित नबुझि आफनो लक्ष्यसँग जोडि भविष्य निर्माणमा निरन्त रुपमा यस्ता अभ्यास गरि रहन अनुरोधसँगै कार्याक्रममा सहभागि सबै विधार्थिलाई सफलताका सुभकामना दिदै अगामि दिनहरुमा पनि यस्ता कार्याक्रम गर्न कार्याक्रमको अध्यक्षता गर्नु भएको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । त्यसैगरी काल र गला भएका व्यक्ति समाज तथा देशका गनहना भएकाले चित्रकलालाई व्यवसायिकसँगै भविष्य जोडे धेरै कुरा मिलन सकिने भएकोले यसलाई निरन्तर रुपमा निखारी रहन विधार्थिहरुलाई सबल नेपालको प्रतिनिधि बैत्रनाथ कुमार यादबले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved