सडक निर्माण भएपछि स्थानिय बाँसी खुशीले गद गद

  • प्रकाशित मितिः जेठ १५, २०७६
  • १६९ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा : भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ग्रामिण सुधार बिकास परियोजना (RIDP) अन्तर्गतको सडक निर्माण कार्यको सिरहा नगर पालिकाको नगर प्रमुख श्री अशेस्वर प्रसाद यादवद्वारा उद्घाटन गरियो । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम थाना चौक देखि मखनाहा कामत हुँदै खिरौना गाउँ हुँदै माडर गाउको मिलन चौक सम्म तथा माडर खैर्टोकाको भन्सार कार्यालय देखि उत्तर बसबिट्टाको कृष्ण मन्दिर र रमौल चौक देखि पश्चिम मानपुरसम्म कुल १५ किमि सम्म सडक निर्माण सम्पन भएको छ । सडक निर्माण कार्य समयमा समपन भएपछि स्थानिय सरकार प्रति जनताका उत्साहित प्रतिक्रियासँगै उद्घाटन कार्यक्रममा माडर निवासी रिटायर्ड डि. ई. पाण्डव गोहिवार, वडा अध्यक्ष देव रन्जन गोईत, बिकेस्वर गोईत, मुकेश यादव, समाजवादी पार्टि नेपालको शोभा मण्डल, सुरज यादव, साईट ईन्जिनियर प्राविधिक लगायत स्थानिय वाँसिहरुका बाक्लाे उपस्थिति रहेका थियो। स्थानिय स्तरमा सडक निर्माणले सहज रूपमा यातायात संचालन हुने र व्यावसयिक तथा कृषि उत्पादनका समग्री सहज बजार सम्म पुर्यवााउन सकिने भएकाेले जनता खुशी भएकाे स्थानिय बाँसी विरेनद्र यादबले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved