नवराजपुर गाउँपालिकालाई भैसी पालनकाे हवका रूपमा विकास गर्ने किसानका प्रतिवद्वता

  • प्रकाशित मितिः जेठ १०, २०७६
  • १३८ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 सिरहा : सिरहा जिल्लाकाे विकट क्षेत्रकाे रूपमा रहेकाे नवराजपुर गाउँपालिका कृषि उर्वर क्षेत्रका रूपमा मानिन्छ । यस क्षेत्रका ९५ प्रतिशत मानिस कृषि पेशमा लागेका छन् । नेपाल सरकारकाे जागिरमा १ प्रतिशत मात्र उपस्थिति रहेका छन् । यस क्षेत्रका जग्गा पनि कृषि उर्वर छ भन्ने पशु पालन पनि राम्राे भईरहेका छन् । यस क्षेत्रमा नेतृत्व कर्ता फेरीए तर किसानका परम्परागत खेतिपाती र जनजिवन उस्तै छन्। कृषिकाे राम्राे सम्भावना रहेपनि विकास र व्यवसायिक हुन सकेकाे छैन् । भेटेनिरे अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सङाेर नेपाल नवराजपुर सिरहाका संयुत्त सहकार्यमा संचालन भएकाे भैसि स्रताे केन्द्र अन्तर्गत एक दिन अभिमुखिकरण कार्यक्रममा जनता खुशी भई भैसी पालनकाे हवका रूपमा विकास गर्न प्रतिवद्वता गरेका छन् । तिन वर्षे कार्यक्रम भैसी स्राेत केन्द्रमा किसनलाई भैसी पालन तर्फ अाकर्षण बढाउन र व्यवसायिक रूपमा विकास गर्न जाेड दिने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाकाे पशु अधिकृत डा. राज कुमार साहले बताउनु भयाे । यस क्षेत्रकाे किसानले घर पिछे भैसि पालन गरिरहेकाले यस क्षेत्रलाई बढी प्राथमिकता साथ गाेठ सुधार लगायत दुध व्यवस्थापन जस्ता कार्यक्रम कार्यन्वयनमा ल्याउने भेटेनिरी अास्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाकाे निमित प्रमुख फूलगेन्द्र यादबले बताउनु भयाे । अभिमुखिकरण कार्यक्रम तिन वर्षे कार्यपत्र र कार्यक्रम बारे सहजिकरण गरिएकाे थियाे । यस स्राेत केन्द्रमा चार वटा समूह छन भन्ने १०० जना किसना लभान्भित हुने छन् ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved