सिरहामा एक वालिकाको झुण्डिएर मृत्यु

  • प्रकाशित मितिः जेठ ८, २०७६
  • १९० पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

, सिरहा लहान ८ जेष्ठ । सिरहाको लहान नरपालिका वडा नम्बर ४ गोधुलि हाटेल भन्दा १५० मिटर उत्तर बुधबार दिउसो आफनै घरमा झुण्डिएर एक बालिका मृत अवस्थामा फेला परेको छ । लहान न पा ४ बस्ने ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतोको मृत्यु भएको हो । मृतक गुरीया विगत केही दिन देखि शरीरी रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले दुखेसो पोख्नु भयो । मृतकको शव पोष्मार्टमको लागी राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगीएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी ईन्सपेक्टर विजय यादवले जनकारी दिएका छन । घटनाको बारेमा थप अनुसंधान गरी रहेको प्रहरीले जनाएको छन ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved