नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

  • प्रकाशित मितिः जेठ ४, २०७६
  • ५६ पटक पढिएको
  • सहबान अन्सारी
alt

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ बिगहा मा करिब एक लाख क्विन्टल ऊखु क्रसिङ्ग हुन बाकी रहेकोले यस बर्ष मिल बन्द भएपछि किसानहरुलाई नेपाल सरकारले प्रचलित दर रेट अनुसार क्षतिपुर्ती ब्योहोर्नु पर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो । ईन्दिरा सुगर मिलले यस बर्ष हाल सम्म करिब ३ लाख ५२ क्विन्टल उखु क्रसिङ्ग गरिसकेको र यार्ड भित्र रहेको करिब २५ हजार क्विन्टल क्रसिङ्ग गरि मिल बन्द गरिने मिलका बिक्री प्रमुख दुर्गा प्रसाद चतुर्वेदीले बताऊनु भयो । यो बर्ष चिनीमिलहरु करिब दुई महिना ढिला संचालनमा आएको हुदाँ किसानहरुलाई निकै समस्या भोग्दै आएका छन।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved