सिरहा नगरपालिकाकाे दुर्गम र पछाडी परेका ठाउँहरूमा विकासका लहर

  • प्रकाशित मितिः बैशाख २७, २०७६
  • २७३ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

बैशाख २७ गते । सिरहा नगरपालिकाकाे सब भन्दा दुर्गम र विकासबाट पछाडी परेकाे लगडिगोठ वडा न.२१ मा आर.सि.सि. सडक ढलान र प्रवेश द्ववार कार्यक्रमको सिरहा नगर प्रमुख अशेश्वर प्रसाद यादवकाे प्रमुख अतिथ्यमा शिलान्यास गरिएकाे छ ।भारत र नेपालकाे सिमासँग जाेडिएकाे उत्त गाउँ विकासका पूर्वधारहरूका कमजाेर अावस्था रहेका छन् । सिरहा नगरपालिकाकाे नगर याेजनाबाट सडक ढलान कार्यक्रम सुरू गरएकाे छ । नगर पालिकामा कर्मचारी अभवका कारण नगरकाे कार्यक्रम कार्यन्वयन गर्न समस्या भईरहेकाे छ । अार्थिक वर्षकाे अन्ततह कार्यक्रम कार्यन्वयनमा जाेडका साथ कार्य गरिरहेकाे छु । दुई वर्ष पछि नगरपालिक कार्यलयसम्मका सम्पूर्ण सडक पकि ढलान हनेछ । दुर्गम तथा पछाडी परेका वडाहरूलाई पूर्ण प्रथमिकतामा राखि विकास कार्यक्रम कार्यन्वयन तथा याेजना तयार हुनेछ ।कार्यक्रमलाई सफल कार्यन्वयनका लागि सम्पूर्ण गाउँबासिले मापदण्ड अनुसार सहयाेग गरि याेजना कार्यन्वयनमा सहयाेग पुर्याउन नगरबाँसिलाई मेयार यादबले अनुराेध गर्नु भयाे । कार्यक्रममा बिशिस्ठ अतिथि समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य मनोरन्जन गोइत, किशोरी यादव, कार्यपालिका सदस्य हिन्दकेश्वर लाल कर्ण, निर्वाचित वडा -१७"अध्यक्ष महेन्द्र प्रसाद यादव लगायत रामशोभित यादव, रामवृक्ष यादव, सुरजदेव यादव राम अधीन यादव लगायत स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved