सिरहा नगरपालिकाकाे दुर्गम र पछाडी परेका ठाउँहरूमा विकासका लहर

  • प्रकाशित मितिः बैशाख २७, २०७६
  • १७२ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 बैशाख २७ गते । सिरहा नगरपालिकाकाे सब भन्दा दुर्गम र विकासबाट पछाडी परेकाे लगडिगोठ वडा न.२१ मा आर.सि.सि. सडक ढलान कार्यक्रमको सिरहा नगर प्रमुख अशेश्वर प्रसाद यादवकाे प्रमुख अतिथ्यमा शिलान्यास गरिएकाे छ ।भारत र नेपालकाे सिमासँग जाेडिएकाे उत्त गाउँ विकासका पूर्वधारहरूका कमजाेर अावस्था रहेका छन् । सिरहा नगरपालिकाकाे नगर याेजनाबाट सडक ढलान कार्यक्रम सुरू गरएकाे छ । नगर पालिकामा कर्मचारी अभवका कारण नगरकाे कार्यक्रम कार्यन्वयन गर्न समस्या भईरहेकाे छ । अार्थिक वर्षकाे अन्ततह कार्यक्रम कार्यन्वयनमा जाेडका साथ कार्य गरिरहेकाे छु । दुई वर्ष पछि नगरपालिक कार्यलयसम्मका सम्पूर्ण सडक पकि ढलान हनेछ । दुर्गम तथा पछाडी परेका वडाहरूलाई पूर्ण प्रथमिकतामा राखि विकास कार्यक्रम कार्यन्वयन तथा याेजना तयार हुनेछ ।कार्यक्रमलाई सफल कार्यन्वयनका लागि सम्पूर्ण गाउँबासिले मापदण्ड अनुसार सहयाेग गरि याेजना कार्यन्वयनमा सहयाेग पुर्याउन नगरबाँसिलाई मेयार यादबले अनुराेध गर्नु भयाे । कार्यक्रममा बिशिस्ठ अतिथि समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य मनोरन्जन गोइत, किशोरी यादव, कार्यपालिका सदस्य हिन्दकेश्वर लाल कर्ण, निर्वाचित वडा -१७"अध्यक्ष महेन्द्र प्रसाद यादव लगायत रामशोभित यादव, रामवृक्ष यादव, सुरजदेव यादव राम अधीन यादव लगायत स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी त

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको नि

काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका घरहरू ध्वस्त पारिएको छ भन्ने खबरले एचआरसीपी अत्यन्त गम्भीरताको साथ


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved