चीनले आफ्नो प्रभाव बढाउन पुनः निर्माण स्थलमा लगाए झण्डा

  • प्रकाशित मितिः बैशाख २७, २०७६
  • १५६ पटक पढिएको
  • maithiliratna
alt

राजविराज : काठमाण्डौको भोटाहिटी स्थित चीनले पुनः निर्माण गरिरहेको दरवार स्कुल निर्माण स्थलमा चीनको झण्डा गाडिएको छ । निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयहरु बिरोध जनाएका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयहरुले प्रशासनसँग माग समेत गरेको छ । निर्माण स्थलमा पुगेको एक स्थानीयले भने– संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु ।

चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुखद रहेको बताए । चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरु कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए । यस्तै काठमाण्डौको बानेश्वर स्थित चीनले निर्माण गरेको आकाशीय पुलमा पनि नियमित बिपरित नेपाल चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन नेपालको सहयोग लेखेको पाईएको छ । चीनले आफ्नो प्रभाव बढाउन रणनीति ढंगले निर्माण स्थलहरुमा एकलौटी ढंगबाट चीनीयाँ झण्डा फहराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved