हावा हुरी प्रभावितलाई किरपाल वितरण

  • प्रकाशित मितिः बैशाख १६, २०७६
  • १७४ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

सिरहा  वैशाख १६ । राति अाएकाे हावा हुरीबाट सिरहाकाे नवराजपुर गाउँपालिकामा ५० लाख माेल बराबरकाे क्षति भएका छन् । हावा हुरीले घरका छाना उडाउँदा गरिव दलित बस्तीका घरपरिवार घरवार विहिन भएका छन् । फुस र चदराका घर भएकले प्रत्यक वडामा ४० देखि ५० जनाका घर भतेका छन् । भतेका घर निर्माण गर् लाग्दा पनि दुई तिन दिन पछि हावा हुरी चलिरहेकाे कारण निर्माण गर्न समस्या भईरहेका छन् । घरवार विहिन परिवारहरूलाई खुला अाकाशबाट बचाउँन नवराजपुर वडा नः ५ काे वाडा अध्यक्ष मनाेज कुमार यादबले ततका ४० जना प्रभावितहरूलाई किपाल वितरण गरेका छन् । पडितका सहयाेगका लागि गाउँपालिकावाट विपत व्यवस्थापन काेषबाट सहयाेग गर्न छलफल भईरहेकाे छ । सबै वडाबाट तथ्याङक अाईसके पछि विशेष सहयाेग गर्न निर्णय हुने अध्यक्षले बताउनु भयाे । गाउँपालिकमा दलित गरिव परिवारका व्यत्ति बढी रहेकाले विभिन्न गैर सरकारी संस्थाहरूलाई सहयाेग गरि दिनु हुन अनुराेध गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved