माँ सखडा यातायात दु्वरा चालकलाइ प्रदेश २ मा पहिलो पल्ट पोशाक बित्र्न

  • प्रकाशित मितिः चैत्र २८, २०७५
  • ९५ पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

लहान २८ चैत्र । सिरहाको लहानमा माँ सखडा यातायात प्रा लि प्रदेश २ को प्रधान कार्यालयद्धरा बुधबार सिरहाको लहानमा वीङ्गर चालक सहचालकहरुलाई दुर्घटनाबाट बच्च र बचाउन सचेत पार्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालकहरुलाई पोशाक वितरण गरेका छन । कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय लहानका डि एस पि राजेश थापाले भने चालकहरुको मात्र गल्ती हुदैन हाम्रो पनि गल्ती हुन्छ । स्वस्थ्य मनस्थिती रहियो भने हामी स्वच्छसंग गाडी चलाउन सक्छौ । हाम्रो सानो गल्तीले भौतिक र मानसिक क्षति हुन सक्छ त्यो नगरौ देर्घटनाको जोखिमबाट आफु पनि बचौ र अरुलाई बचाउ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्सपेक्टर मिलन बस्नेतले भने चालक भनेको जिम्मेवार व्यक्ति हो । चालकको जिम्मेवारी सुरक्षित साथ यात्रुहरुलाई गन्तव्य सम्म पुगाउने असल चालकको गुण हो । कार्याक्रममा प्रदेश २ का सबभन्दा पहिला ८० जना वीङ्गर चालकहरुलाई पोशाक वितरण गरेको छ । प्रशिक्षक मनोज कुमार चौधरीले भने सवारी चलाउदा धर्यता पुर्वक सवारी चलाई आफु पनि बचौ र अरुलाई पनि बचौ भने सन्देश दिएका थिए । चालक १८ वर्ष भन्दा माथिको हुनु पर्छ र चलकसंग सवारी अनुमति पत्र अनिवार्य रुपमा हुनु आवश्यक छ । बैशाख १ गते देखि सबै वीङ्गर चालकहरुलाई पोशाक अनिवार्य रुपमा हुनु पर्छ, नभए कारबाहिमा पर्ने वहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश २ का माँ सखडा यातायात प्रा लि का अध्यक्ष राम औतार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानए ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved