सिरहा नगरपालिकमा प्रकाेप पिडितका लागि सेफ हाउस शिल्यानाश

  • प्रकाशित मितिः चैत्र २०, २०७५
  • ३५८ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 सिरहा : कमला नदीकाे बाढिबाट पूर्ण जाेखिम क्षेत्र सिरहा नगरपालिका वडा न १७ मा प्रकाेप पिडितका लागि सेफ हाउसकाे शिल्यानाश गरेकाे छ । अन्तरशिमा बढी उत्थानशिल परियाेजना अन्तर्गत अाशमान नेपाल र सिरहा नगरपालिकाकाे संयुत्त सहयाेगमा र जनताका श्रमदानबाट २५ लाखकाे लगानीमा दुई तले सेफ हाउस निर्माण हनेछ । बढीकाे प्रकाेपबाट बचानका लागि सुरक्षा उधार सामग्री यश सेफ हाउसमा राखिनेछ । विपतकाे बेल सुरक्षित स्थालमा जनतालाई बढीबाट बचन सेफ हाउसमा सम्पूर्ण व्यवस्था गरिनेछ । बढीबाट बढि जाेखिम रहेका सिरहा नगरपालिकाका अन्य वडाहरूमा पनि सेफ हाउस निर्माण गरि बढीकाे जाेखिमबाट सचेत रहन पूर्व तयारका लागि विभिन्न जानकारी पनि प्रदान गरिने नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयाे । सेफ हाउसकाे शिल्यानाश प्रमुख अतिथि मेयर यादबले गर्नु भयाे भने कार्यक्रमलाई सफल बनाउन विभिन्नवाडाका अध्यक्षहरूका सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved