अमेरिका मधेशी समाजद्वारा अार्थिक सहयाेग

  • प्रकाशित मितिः चैत्र १८, २०७५
  • ६६ पटक पढिएको
  • बैधनाथ यादब
alt

 चैत्र१८,लहान -हृदय नारायण यादव ब्लड क्यान्सरबाट मृत्युु भएका सिरहा जिल्ला सुखिपुर नगरपालिका -१,माेहनपुरका सराेज यादवकाे परिवारलाई अार्थिक सहयाेग स्वरूप एक लाख दश हजार नेपाली रुपैयाँ प्रदान गरिएको छ।सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवकाे प्रमूख अातिथ्यतामा र स्थानीय बुद्धिजीवी,समाजसेवीहरुकाे उपस्थितिमा आइतवार अमेरिका मधेशी समाजका प्रतिनिधि बरियारपट्टी गाउँपालिका-५,जिझाैलका सराेज यादवले पीडित परिवारलाई सहयाेग राशी प्रदान गरेका थिए। ब्लड क्यान्सरबाट पीडित यादवकाे अार्थिक अभावकै कारण समयमै उपचार हुन नसकेका कारण गत बुधवार मृत्युु भएकाे थियाे।अार्थिक अवस्था कमजाेर भएका मृतक यादवका एक छाेरा,तीन छाेरी र श्रीमतीकाे दैनिक जीवन यापन असहज बन्दै गएकाेले अन्य संघ-संस्थासँग पीडित परिवारले सहयाेगका लागि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved