उपाध्यक्ष कै च्याम्बरमा सेवाग्राहीलाई वडा अध्यक्षले हाने थप्पड

  • प्रकाशित मितिः चैत्र १३, २०७५
  • ५५ पटक पढिएको
  • maithiliratna
alt

 सिरहा ,चैत १३ गते : जग्गा सम्बन्धि न्याय माग्न बिष्णुपुर गाउँपालिका उपाध्यक्ष अरुला देबि सिहं सगँ बर्तालाप चलेकैबेला बिष्णुपुर गाउँपालिका वडा नं. १ को अध्यक्ष गोपिन्दर यादवले सेवाग्राही देबनाथ सिहंलाई थप्पड हानेको छ । केहि दिन अघि पिडित सिहँले वडा अध्यक्ष यादव माथि जग्गा सम्बन्धि निवेदन दर्ता गराएको थियो । सोहिलाइ निहु बनाएर यो जग्गा तेरो बाउको हो , असब्द भन्दै आफुमाथि थप्पड हानेको आरोप लगाए । थप्पड हाने लगतै ज्यान सुरक्षाको लागि आफु र आफुसगँ भएकी श्रिमतिले अध्यक्ष यादव माथि थप्पड घुमाएकी समेत उनलले भनिन । सेवाग्राही सिहंमाथि घोर अन्याय भएको हो हामि यसको उचित न्याय दिन तयार छु उपाध्यक्ष सिहँले बताइन

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved