महिला किसानहरु मसुरो बालि तिर आकर्षित

  • प्रकाशित मितिः चैत्र १०, २०७५
  • १०८ पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

लहान १० चैत्र । सिरहा मा गरीबहरुको मासु भनेर चिनिने मसुरो दाललाई उत्पादन प्रवद्र्धन गर्न सिरहाको महिला किसानहरु मसुरो बालि तिर आकर्षित भएका किसान संगिता देवि साह, सुनिता देवि साह, विन्देश्वरी देवि यादव र डम्बर नारायण यादवले बताएका छन । कृषकहरुको धान बालि पछिको खालि जग्गामा मसुरो उत्पादन गरी कृषकहरुको आय आर्जनमा बृद्धि र खाद्य तथा पोषणमा सुरक्षा र जिविको पार्जनमा सुधार ल्याउन (आई. एफ. ए. डी.),आई सी ए आर डि ए र फरवार्ड नेपालको समन्वयमा संचालित रहेको छ । यो कार्यक्रम सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिका गरी जिल्लामा ११ वटा समुह र ३ सय १५ जना किसानहरु मसुरो खेति गर्न आकर्षित भएका फरवार्ड नेपालका जिल्ला संयोजक सुदर्शन विष्टले जानकारी दिनु भएको छ ।सिरहाको लहान नगरपालिका २३ गढियामा वडा स्तरीय दाल परीक्षण मुल्यांकन तथा अनुगमन कार्यक्रम लहान २३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताको अध्यक्षतामा सो अनुगमन सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्षले मन्तव्य दिदा मसुरो दालको उब्जमा अमm जोड दिनु पर्छ ताकि किसानहरु यो खेति तर्फ लभान्वित भई बरकरार राख्न वहाँले आग्रह गर्नु भयो । नेपालको मसुरो दालको उत्पादन बंगलादेश,भारत,भुटान निर्यात हुने भएको अगुवा किसान लोटस सिड कम्पनिको प्रोप्रराईटर सागर चौधरीले बताएका छन । यो खेति गर्दा पानी, मलखाद र खर्च, मेहनत कम लागने भएकोले किसानहरु यस खेति तर्फ आकर्षित भएका छन । यो दाल बजार भाउ भन्दा २५ प्रतिशत थप गरी कृषकहरुलाई दिने गरेको छ । यसमा लभान्वित भई राम्रो बिउ र गुणस्तरीय बिउ पाउने भएकोले उत्पादनमा राम्रो हुनेमा वहाँको जोड रहेको छ । कृषकहरु मसुरो बिउ उत्पादन तथा प्रवद्र्धनमा सक्रिय देखिएको हो । अर्का किसान दिव्य कृषि सहकारी संस्थाका लहान २३ का अध्यक्ष दिनेश यादवले बताउनु हुन्छ, गर्भवति महिलाहरुले पनि यो दाल खादाँ पौष्टिक तत्वको मात्रा बढाउने गरेको बैज्ञानिक तर्क रहेको वहाँले प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved