भारतकाे राजस्थानमा सिरहा नेपालकाे मेयरलाई भव्य सामान

  • प्रकाशित मितिः चैत्र १०, २०७५
  • ३३० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

राजस्थान :  भारतकाे राजस्थानमा कामधेनु गाैव समिति श्रीगंगानगरले अायाेजना गरेकाे जागरण कार्यक्रमकाे प्रमुख अतिथि सिरहा नगरपालिकाकाे मेयर असेश्वर प्रसाद यादबलाई भव्य रूपमा स्वागत तथा समान गरेकाे छ । स्वास्थ्यका लागि गाई पालन संदेशकाे साथै देशि गाई बच्चाउ अभियानकाे लागि अायाेजना गरेकाे उत्त कार्यक्रम सप्ता व्यापि रूपमा संचालन भएकाे छ । ७० वटा शुद्व देशी गाई पालन गरिरहेकाे कामधेनु गाैव समिति जन जागरण कार्यक्रम पनि शुरू गरेकाे छ । मानिसमा लागने विभिन्न राेग गाईले प्राकृतिक रूपमा दिईएकाे विभिन्न उत्पादनले निकाे हुने भएकाेले अाजकाे युगमा ,बलड प्रेशर, पटापन, मांशिक हा्रसमेन्ट र क्यान्सर जस्ता राेगलाई निकाे बनाउन घरेलु अाैषधि उत्पादनका लागि दशी गाई पालन गर्न सबैलाई लाग्न प्रमुख अतिथि सिरहा नगरपालिका अतिथिले अनुराेध गर्नु भयाे । बिदेशबाट भित्रिने गाईहरूमा विभिन्न प्रकारका राेग लागेकाे कारण विदेशी गाईकाे दुध खानेलाई काडा राेग देखिएकाले देशी नसलकाे गाई संरक्षणमा लाग्नु जरूरी रहेका छन् । दुध अापूर्तिलाई सहज बनाउन र अाफनै देशमा राेजगार अभिवृद्वि गर्न गाई पालन महत्व पूर्ण बिकल्प पनि रहेकाे मेयारले भन्नु भयाे । कार्यक्रम अायाेजकले र कार्यक्रमा सहभागि भारतका विष्शिट व्यत्तिहरूले मेयारलाई विभिन्न उपहार तथा समान साथ गाई संरक्षणमा सहयाेगका लागि अनुराेध गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved