एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम

  • प्रकाशित मितिः चैत्र ७, २०७५
  • ६७ पटक पढिएको
  • maithiliratna
alt

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रममा प्रमुख अथितिको रुपमा कर्जन्हा नगरपालिकाको प्रमुख गंगा पासमान लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । कर्जन्हामा पहिलो चोटी भएको शुभकामना अदान प्रदान तथा मटका फोड कार्यक्रमले सकारातम सन्देश दिएको र यसले कर्जन्हा विकासमा थप टेवा पुग्ने कर्जन्हा न.पा.का नगर प्रमुख पासमानले बताए । कर्जन्हामा भएको शुभकामना अदान प्रदान तथा मटका फोड कार्यक्रम गरेर कर्जन्हाका यूवाले आफूहरु सक्षम तथा इमान्दार रहेको सावित गर्दै कर्जन्हा हरेक थोकमा अगाडि बड्ने संकेत दिएको नगर प्रमुख पासमानले बताए । समाजको विकास गर्न खेलको विकास अनिवार्य रहेको भन्दै हामीले शुभकामना अदान प्रदान तथा मटका फोड कार्यक्रम गरेको कर्जन्हामा शुभकामना अदान प्रदान तथा मटका फोड कार्यक्रमका संयोजक संजय कुमार पासमानले बताए । सिरहामा रहेको पालिकाहरु मध्ये सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको कर्जन्हालाई परिवर्तन गरि नयाँ कर्जन्हा न.पा.बनाउने उद्देश्यले शुभकामना अदान प्रदान तथा मटका फोड कार्यक्रम कर्जन्हामा गरिएको संयोजक सरोज कुमार पासमानले बताए । समाजलाई विकास गर्न समय समयमा विभिन्न कार्यक्रम आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

माँ सखडा यातायात दु्वरा चालकलाइ प्रदेश २ म

लहान २८ चैत्र । सिरहाको लहानमा माँ सखडा यातायात प्रा लि प्रदेश २ को प्रधान कार्यालयद्धरा बुधबार सिरहाको लहानमा वीङ्गर चालक सहचालकहरुलाई दुर्घटनाबाट बच्च र बचाउन सचेत पार्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालकहरुलाई पोशाक वितरण गरेका छन । कार्यक

पूर्ण सरसफाईकाे लागि पाँच दिने अभिमुखिकरण

सिरहा  :  प्रदेश ः २ काे प्रथम खुला दिशा मुत्त जिल्ला सिरहा अन्तर्गत विष्णुपुर गाउँपालिकाले पहिलाे कदमकाे रूपमा सङाेर नेपाल नवराजपुर, सिरहाकाे संयुत्त सहकार्यमा खुला दिशालाई विदावारी पूर्ण सरसफाईकाे यात्रा जारी नारासँगै पाँच दिने पूर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सबै वड

सिरहा नगरपालिकमा प्रकाेप पिडितका लागि सेफ

 सिरहा : कमला नदीकाे बाढिबाट पूर्ण जाेखिम क्षेत्र सिरहा नगरपालिका वडा न १७ मा प्रकाेप पिडितका लागि सेफ हाउसकाे शिल्यानाश गरेकाे छ । अन्तरशिमा बढी उत्थानशिल परियाेजना अन्तर्गत अाशमान नेपाल र सिरहा नगरपालिकाकाे संयुत्त सहयाेगमा र जनताका श्रमदानबाट २५ लाखकाे लगानीमा दुई तल


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved