स्वतन्त्रता प्राप्तिकाे सिढी जनअभिमत कि जनमत संग्रह

  • प्रकाशित मितिः फाल्गुन २६, २०७५
  • ८४ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

 स्वतन्त्र मेधश गठवन्धन र नेपाल सरकार बिच भएका ११ बुँदे सम्मझाैता विषयमा मधेशका जनताहरूमा अन्याैलता देखखिएका छन् । सि. के. राउतलाई मधेशका जनता अधिकारकाे अन्तिम लडाईकाे रूपमा लिईएकाे थियाे । तर अहिले अाएर सि. के. र सरकारसँग भएका सम्झाैता मधेश जनताका लागि अन्तिम हाे त ? प्रश्न मधेशका घर घरमा भईरहेका छन् । सरकारले मधेशका जनतासँग धेरै पटक सम्झाैता गरेकाे छ । ती सम्झाैताहरू कार्यन्वयन भएकाे भए फेरि सि. के. जस्ता बैज्ञनिककाे राजनीतिमा जन्म हुदैन् थियाे । मधेशमा मधेशी जनता माथि विभेद छ भन्ने कुरा सरकारमा रहेका सबै नेतालाई थाह छन्। तर विभेद हटाउन कसैले प्रयास गरेकाे देखिएन् । मधेशका जनतालाई अधिकार र विभेदबाट मुत्त गराउन मधेशमा धेरै शत्ति सक्रिय भयाे । तर उत्त शत्ति स्वार्थ र सरकारकाे प्रलाेभनमा परि यहाँका जनतालाई विभेदकाे शासनमा जिउँन मल जल गरेका छन् ।

सरकारले मधेश जनता माथि भईरहेका विभेदलाई कायम राख्न मधेशका ठुला नेतालाई ब्रहमणावादी पुस्तक दिई अाफनाे कवजामा रखे । अहिले अन्तिम लडाईकाे नायक सि. के. राउत पनि पुरानै रकेटमा चढि सफलता चुमने बैज्ञानिक भएकाे प्रमाणित गरेकाे छ । स्वतन्त्र मधेश गठवन्धन र सरकार बिचकाे समझाैतालाई मधेशका विद्ववनले फुट डालाे राज कराेकाे सिद्वान्त हाे भने विश्लेषण गरिरहेकाे छ । देशमा मधेशसँग घटेकाे अहिलेकाे घटना पनि त्यही सिद्वान्तकाे प्रमाण देखाउँदैछ । जनताकाे अादलतमा समर्थन पाएकाे रेशम चाैधरीलाई जन्म कैद र सि. के. राउत पिजराबाट अजाद भई भन्दै गरेकाे विभेदकारी संबिधानलाई ब्रहामण पुस्तक बाेकियाे । मधेशलाई अाजाद गराउँछु नारा जहाँबाट सुरू गेकाे थियाे । पुन त्यही शुन्यताकाे ठाउँमा छाेडेकाे छ । तर स्वतन्त्र मधेश गठवन्धनका झण्डा बाेकेकाे युवाहरू अाफनाे अधिकारकाे लडाईमा हर्ष न विश्वस्तकाे अावस्थामा छन् । याे शान्ति पूर्ण अान्दाेलनले छिटाे मधेशलाई अधिकार दिलाउने विश्वास जनतालाई दिलाएका छन् । स्वतन्त्र मधेश गठवन्धनले बाेकेकाे मुदा जनमत संग्रह ११ बुदे सम्झाैतामा जर्वजस्ति मुखले लेखिरहेकाे देखिन्छ ।

यता सरकारले पनि जनताले गरेकाे विश्लेषण अनुसार टाउँकाे हलाउँदैछ । ११ बुदे सम्झाैतामा यदि जनमत संग्रह स्पष्ट लेखेकाे भए सम्झाैता गरेकाे दिन मधेशी जनताले निर्णय लिनथ्याे । तर शब्दकाे जाल झेलमा पर्ने नेपाल सरकारमा रहेका नेताहरू पाेकख्त रहेका कारण पुन २०६३/६४ काे अान्दाेलनमा समग्र एक मधेश एक प्रदेश सम्मकाे समझाैता जस्ताै प्रमाण सहित हाराउने छ । संविधानलाई मानि सकेकाे सि.के. राउतले जनमत संग्रहकाे पक्षमा स्वतन्त्र मधेश बनाउन विखण्डनकाे पक्षमा स्वतन्त्र मधेश गठवन्धनकाे छता मुनि अाउन मधेशी जनतालाई कसरी भन्छ । यदि यस्ता क्रियकालप फेरि गरे सम्झाैताकाे बुदा ६ पालन गर्छ सरकाले । त्यसैले अहिलेकाे अावस्था ले फुट डालाे राजकाे सिद्वान्तकाे प्रकाष्ट हाे । यदि तेसाे हाेईन भने एक वर्ष देखि सरकार संचालनमा अशिर्वाद पाईएकाे राजापालाई एक दुई गनेर झापट ब्रहार गर्ने लाेकतन्त्रमा मन्त्रिले गर्न सक थियाे । याे मात्र राजापाकाे लागि भनेकाे हाईन मधेशका सबै पार्टिलाई भनेकाे छ । मधेशका जनताले अहिलेकाे राजनीतिलाई राम्राेसँग बुझेकाे छ । त्यसैले मधेशका प्रमुख शत्तिकाे रूपमा सम्झाैताकाे किताब हाेईन अधिकारकाे प्रयाेगशाल लिएर अाए मधेशकाे नम्बर वन पार्टि बन्न सक्छ । अाबकाे झापटले जनतासँग गरेका बईमानि असुल हुन्छ र सि. के . पनि पि. के. भयाे । उपेन्द्र पनि विलासि भयाे । महन्थ पनि कुटिकै महन्थ भयाे। अाब मधेशी जनताले अाफै एउटा निर्णयक शत्तिकाे रूपमा सरकारसँग अधिकार र विभेद मुत्तिकाे सावलमा सम्पाद गर्न जरूरी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved