बरियारपट्टी गाउँपालिकालाई हारा र धुुुुलोमुक्त बनाउने प्रमुख महतो

  • प्रकाशित मितिः फाल्गुन २२, २०७५
  • १३१ पटक पढिएको
  •  मुकेश यादब
alt

सिरहा २२ फागुन । सिरहाको जानकिनगरमा २५ लाख मुल्यबराबरको समुदायक भवनको सिल्यानाश गर्दै जनकपुर टुडे संग भने मैले ाआफ्नो कार्यकालमा बरियारपट्टि गाउँपालिका लाई हरा, सफा र धुुुुलो मुक्त वनाएर छोडछौ । यस आर्थिक वर्षमा वाडा नम्बर ३ बलुवामा हनुमान चौक देखि झलु यादवको घरसम्म 2 लाख ७५ हजार मुल्य बराबरको माटो र ग्राईभलको काम दुर्त गतिमा भईरहेका छन र कजरा वडा नम्बर ५ मा पनि माटो ग्राईभेल , वडा नम्बर १,२,५ पोलिङ्ग को काम सकाएका छन भने चेैत्र १ गते देखि वाईरिङ्गको काम हुन्छन र जिझैल, कजरामा नला वनाउन १ करोड मुल्य बराबरको योजना संचालनमा छन । यस गाउँपलिकामा जम्म ५ वटा वडा रहेका छन् । प्रत्येक वडाको प्रमुख सडकलाई आर सि.सि. ढलान गरिने छ । कृषि क्षेत्रमा कृषि विधुतिकरण र उन्नत जातका विउ वितरण गरिने छ । कृषि तालिम संचालन गरी आधुनिक कृषि खेति बारे जानकारी दिइने छ । कृषि सडकलाई र्ममत सभ्भार गरिने छ । शिक्षा क्षेत्रमा शिक्षक अभाव रहेका विधालयहरुमा पद पूर्ति गरिने छ । विद्यार्थीहरु बाहिरी क्रियाकलापमा बढि ध्यान दिईने छ । पठन पाठनर्ला चुस्त बनाई विद्र्थि भर्ना अभियानलाई बढि सक्रिया बनाई समुदायिक विधालयहरु प्रति विदर्थिक आर्कषण बढाउने कार्यक्रमहरु गरिने छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मिहरुलाई आन्तक्रिया छालफल र औषधी प्रतेक ३ महिनामा भित्र व्यवस्थापन मिलाईने छ । गाउँपालिका भित्र पछाडी परेको वर्गहरुलाई पहुँच पुरियाउन छलफल तथा आन्तक्रिया कार्यक्रमहरु गरिने छ । लक्षित र्वगहरुलाई सिप विकास तालिम र चेतना विकास तालिम दिईनेछ । युवा स्वोरोजगारका लागि कम्पुटर तालिम र सिव उध विकास तालिम दिईने छ । युवालाई स्वस्थ्य तथा दुन्दुस्र्तका लागि वडा स्तरी खेल कुद कार्यक्रम संचालन गरिने छ । महिला हिंसा, घरेलु हिंसा र लागू पर्दाथ दुव्यसनालाई रोक्न अभियानहरु संचालन गरिने छन । यश गाउँपालिका Rcc ,pcc र कलभट जस्ता काम टेन्डर प्रकृया चाडेै लाने भन्ने गाउँपालिका अध्यक्ष संतोष महतोले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved