चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके महतो पक्राउ

  • प्रकाशित मितिः फाल्गुन २१, २०७५
  • १३१ पटक पढिएको
  • maithiliratna
alt

सिरहा : सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन । सिरहाको मिर्चैया नगरपालिका -१० पिपरा सिताटोल बस्ने रञ्जित महतो पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकार र सिरहाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा नेपाली महिलालाई विदेश लगेर बेचबिखन गर्दै आएको आरोपमा महतोलाई पक्राउ गरिएको छ । 
गत साउन महिनामा महतोले कुवेत लैजाने भन्दै भारतको बना नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन । सिरहाको मिर्चैया नगरपालिका -१० पिपरा सिताटोल बस्ने रञ्जित महतो पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकार र सिरहाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा नेपाली महिलालाई विदेश लगेर बेचबिखन गर्दै आएको आरोपमा महतोलाई पक्राउ गरिएको छ । 
गत साउन महिनामा महतोले कुवेत लैजाने भन्दै भारतको बनारसमा बन्धक बनाएर राखेका १ सय ५० मध्ये बर्दियाका दुई महिलाको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताएका छन ।
पक्राउ परेका महतोलाई म्याद थप गरि अनुसन्धान गर्ने तयारी भईरहेको र महतोले के कति महिलालाई सीमापारी पुर्याएको छ भने बारे खुल्न बाँकी रहेको बर्दिया प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved