स्थानिय सरकारले पूर्ण सरसफाईका लागि बनाईयो योजना

  • प्रकाशित मितिः फाल्गुन २०, २०७५
  • ८० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt


 सिरहा फाल्गुण २० । नेपाल सरकार खानेपानि तथा ढल विकास मन्त्रालयको समन्वयमा डवलु एच। एच। को आर्थिक तथा प्राविधिक सहयोगमा सबल नेपाल द्वारा संचालित खानेपानी, पूर्ण सरसफाई, पोषण तथा जिविकोपार्जन परियोजना कार्यन्वयनका लागि सिरहा जिल्लाका कार्य क्षेत्र कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका र कर्जन्हा नगरपालिकामा पूर्ण सरसफाईका लागि तीन दिने समूही सोचमा र अर्न्तक्रियामा सरसफाई योवना कार्यबाक्रमबाट पूर्ण सरसफाईका योजना बनाएका छन् । कार्यक्रममा सिरहाका तीन वटा स्थानिय सरकारले समूहिक विशेष छलफल गरि योजना बनाएका छन् । सरसफाई सम्बन्धी विषयमा जनचेतना मूलक जनकारी दिदैँ भिविन्न चरणमा पूर्ण सरसफाई गर्न सकिने योजना तयार गरेका छन् । छलफलबाट तय गरेका योजना तीन वर्षमा कार्यन्वयन गरि आफनो स्थानिय तह सफा र स्वच्छ बनाउने जिमेवारी स्थानिय सरकारको रहेको छ । यसलाई पूरा गर्न स्थानिय सरकार अगुवाई गरि कार्यन्वयनमा ल्याउनु पर्छ डबलु। एच। एच। को कन्सटेन अगुवा प्रशिक्षक वईलले बताउनु भयो । सिरहा जिल्लाका तीन स्थानिय तहलाई डबलु। एच। एच। ले नमूनाका रूपमा कार्यक्रम कार्यन्वयन गरेका छन् । यसले कार्यक्रम सफल रूपमा कार्यन्वयन गराउन सके सिरहाको अन्य स्थानिय सरकारले पनि अवशर पाउँनेछ । कार्यक्रममा कार्यक्रम संचालन रहेका स्थानिय सरकारका प्रमुख , उपप्रमुख र प्रशासकिय प्रमुखहरूका सक्रिय उपस्थिति रहेकाले कार्यक्रम कार्यन्वयन सफल हुने आशा व्यत्त डबलु। एच। एच। को संयोजक सुरेन्द्र गौतमले गर्नु भयो । सुशासन पवर्द्वनका लागि विपन्न समुदायको ससत्तिकरण मार्फत उनीहरूको सामाजिक र आर्थिक स्थितिमा सुधार गर्ने, स्थानिय तहको मौजुदा संरचना, प्रणाली र प्रक्रियहरूलाई समावेशी, उत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्ने र न्यूनतम आधारभुत सेवा खानेपानि, पूर्ण सरसफाई, पोषण तथा जिविकोपार्जनहरूमा अति प्रभावित, गरिव,महिला र समाजिक रूपमा वञ्चितहरूको पहुँच स्थापित गर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको छ । त्यसैगरी स्थानिय शासन तथा दिगो विकास लक्ष्य अनुरूप खानेपानि, पूर्ण सरसफाई, पोषण र जिविकोपार्जन मार्फत सुशासनको प्रवर्द्वन गर्दै सिरहा जिल्लाको विकासमा टेवा प्रदान गर्ने र स्थानिय आधारभुत सेवालाई बलियो बनाउनु रहेको सबल नेपालको कार्यकारी निर्देशक दिपक कुमार झाले बताउनु भयो । कार्यक्रम तयार भएका योजना सफल कार्यन्वयनका लागि स्थानिय सरकारले नेतृत्व गर्न आग्रह गर्दै कार्यक्रमको सम्पन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved