सिरहामा ५० नेत्रहीनलाई सेतो छडी वितरण

  • प्रकाशित मितिः फाल्गुन १९, २०७५
  • ३८ पटक पढिएको
  • विजय सिंह
alt

सिरहा फागुन १९ । सिरहाको गोलबजारमा दृष्टिविहिनहरुलाई एक कार्यक्रम बिच सेतो छडी वितरण गरेको छ । नेपाल नेत्रहीन संघ काठमाडौं, सिरहा नेत्रहीन संघ सिरहाको आयोजना र न्यू भिजन ग्रुप कोरिया किमहे बुषण र गोलबजार नगरपालिकाको सहयोगमा सिरहाको गोलबजारमा जिल्ला भरिका ५० जना नेत्रहीनलाई सेतो छडी वितरण गरेको न्यू भिजन ग्रुप कोरिया किमहे बुषणका प्रथम संयोजक हरि थपलियाले बताउनु भयो । संयोजक थपलियाले ५० जना दृष्टिविहिनलाई ३५ हजार मोल बराबरको सेतो छडी वितरण गरेको बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह रहनु भएको थियो भने अध्यक्षता सिरहा नेत्रहीन संघ सिरहाका अध्यक्ष श्रवण कुमार महतो गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved