सहिद हेम नारायण यादब गोल्डकप फुटवल प्रतियोगिताको फाइलन खेलमा विरगंज विजय

  • प्रकाशित मितिः फाल्गुन १४, २०७५
  • ११५ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt


सिरहा फाल्गुन १४ । सिरहामा आयोजना भएको सहिद हेम नारायण गोल्डकप फुटवल प्रतियोगिता २०७५ को फाइनल खेलमा भारत विहार बक्सरलाई हराउँदै विरगंज नेपाल विजय भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल गर्न नसकेपछि खेलको समय १४ मिनेट थप गरिएको थियो । थप गरेको समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको फाइनलमा पुगाउन पलाइनटिमा निर्णयक खेल गराएको थियो । पलाइनटीबाट विरगंजले ३–० गोल गरेको थियो भने बिहार बक्सरले १–० गोल मात्र गर्न सकेको थियो । खेलको फाइनल विजयता नेपालको विरगंजलाई घोषणा गरियो । प्रतियोगिताको विजय प्रथम टिम विरगंजलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम र ट्फि पुरस्कार प्रदान गरियो भने दोस्रो टिम बिहार बक्सरलाई ५१ हजार १ सय ५१ रुपैयाँ र ट्फि प्रदान गरियो । त्यसैगरी वेस्ट गोलकिपर र वेस्ट खेलाडी पुरस्कार विरगंज टिमलाई प्रदान गरियो । खेलको म्यानवदी म्याच पुरस्कार बिहार बक्सरलाई प्रदान गरियो । सम्पूर्ण खेलको सब भन्दा बढि गोलकर्ता पुरस्कार सिरह सल्लहेश टिमको खेलाडी टंक लामालाइ प्रदान गरियो । फाईनल खेलको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बहादुर विसर्कमा रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा सिरहा क्षेत्र न. ३ को सभाषद लिलानाथ श्रेष्ठ ,प्रदेश न. २ को साभाषद प्रमोद यादब, जिल्ला अधिकारी रुद्र पंडित, जिल्ला प्रहरी प्रमुख जिवन श्रेष्ठ, खेलकुद परिषद प्रदेश न.२ को अधयक्ष मानदेव हजरा र सहिद हेम नारायण यादबको पुत्र डा.नविन यादब रहुन भएको थियो । सिरहा सदरमुकममा सात दिन देखि चलिरहेको फुटवल खेलमा जम्मा आठ वटा टिमका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved