लागु औषधसहित १९ बर्षका एक युवक पक्राउ

  • प्रकाशित मितिः फाल्गुन १२, २०७५
  • २२८ पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

 लहान फाल्गुन १२ । सशस्त्र प्रहरीले लहान सिरहाबाट खटिएको टोली नगरपालिकामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका वडा नम्वर ८ बस्ने १९ बर्षको दिपेन्द्र कुमार मण्डल पक्राउ परेका हुन् । लहान नगरपालिका वडा नम्वर ८ स्थित भित्री सडक खण्डमा चेकजाँचकाे क्रममा प्रहरीले लहानको टोलीले मण्डललाई लागु औषध ट्याबलेटसहित र आदि पक्राउ गरेका छन। मण्डल को नाइट्राभेट ट्याब्लेट ३० चक्की, फेनारगन ९ एम्पुल, डाइजिल्लयाब ९ र नुर्फिन ९ एम्पुल, बरामद भएको प्रहरी निरीक्षक डि एस पि माधब राज खरेलले जानकारी दिएको छ।लागुऔषधसहित मण्डललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखीएको डि.एस पी माधब राज खेरेल बताए छ ।

प्रतिक्रिया दिनुहोस

जो दिनहुँ मारिन्छन् तर, राज्य सुन्दैन

धनुषा । यही जेठ १० गते साँझ भएको नृशंस हत्याको घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप विकले ज्यान गुमाए । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले छा

सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु   

२३ जेठ, सिराहा। सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् । घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको बगैचा हेर्न जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बजेट आउनु अगाडी नै गोप्य सूचना चुहावट, सरक

विशाल ग्रुपका अशोक अग्रवालसँगको अर्थमन्त्रीको अन्तरंग सम्वन्धले करको रेट लिक भएर जेठ १४ गते भित्रै ठूलो संख्यामा एमजी कम्पनीका विद्युतीय गाडी भन्सार पास भएर नेप


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved