देश जेभएपनि खेल प्याराे

  • प्रकाशित मितिः फाल्गुन ९, २०७५
  • २८९ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

सिरहा  फाल्गुन ९ । नेपालमा अधिकार र पहिचानकाे अान्दाेलन प्रति सरकारमा रहेका केही नेताहरूले व्यत्त गरेकाे धारणले मधेशका जनतालाई धेरै दुःख लागेकाे थियाे । अाफैनै जनतालाई नेतृत्व पंत्तिले दईएका घाउहरू मेटाउन विभिन्न प्रयास पनि गर्दैछन् । खेल पनि दुई मन मुटुलाई जाेडने उत्तम माध्य हाे । खेल शान्ति र द्वन्द्वलाई एकताकाे सुत्रमा बाँध खेलिन्छ । सिरहा सदरमुकाममा चलिरहेकाे सहिद हेम नारायण गाेल्डकप फुटवल प्रतियाेगितामा अाज भएकाे भारत र नेपाल बिचकाे मैदानि जंगमा त्यस्तै माहुल देखिएकाे थियाे । नेताहरूका निजि स्वार्थ जेभएपनि नेपालकाे सरहद भित्र बसाेबाँस गर्ने सबै नेपाली मन हाे भन्ने प्रमाण राष्ट्रियता बिचकाे असहज पस्थितिले देखाउँछ । नेपाल र भारत बिचकाे खेल हेर्न खेल मैदानमा बाक्लाे उपस्थिति रहेकाे थियाे । नेपालकाे झापा एकेडमी हरियाे जर्सिमा र भारत झारखण्ड निलाे जर्सिमा मैनमा उत्रेकाे थियाे । नेपालका पुडके खेलाडी र भारतका अग्ला खेलाडीहरू बिच घामासान मैदानि जंग भईरहँदा देश प्रेम के हाे? काे हाे नेपाली भन्ने प्रश्नकाे जवाफ नेताहरूले सहजै हेर्ने थियाे । खेलका पहिलाे हाफकाे अन्तमा भारतले एक गाेल नेपालकाे वाेर्डर भित्र प्रवेश गरियाे । खेलकाे हाफ सक्ने बितिकै पुन मैदानि जंगमा नेपालका खेलाडीले प्रयास राम्राे गरे पनि सफलता नपाई पुन भारतले वाेर्डर क्स गरियाे । खेलकाे अवधि भित्र भारत २-० गाेल गरि विजय प्राप्त गरि खेल यात्रलाई निरन्तरता पायाे । नेपाल खेल अवधि भरी गाेल फरकाउन संघर्ष गरेपनि कुनै गाेल नगरी मैदानबाट अाउट भएकाे थियाे । नेपालले कुनै गाेल गर्न नसकेपनि दर्शकलाई खेल र संघर्ष बारे राम्राे चेतना दिईएकाे छ । घरेलु खेलाडीहरूकाे दर्शकले राम्राे प्रशंसा पनि गरेका छन् । खेलकाे म्यान्वदी म्याच भारतकाे गाेल किपरलाई प्रदान गरिएकाे थियाे । म्यान्वदी म्याचकाे पुरस्कार तीन हजार नगद र ट्फि सिरहा जिल्लाकाे प्रहरी प्रमुख जीवन श्रेष्ठले हस्तान्तरण गरेकाे थियाे । फाल्गुन दश गतेकाे खेल उर्लावाररी स्पाेर्ट कल्व माेरङ्ग नेपाल र बक्सर बहार भारत बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved