सिरहालाई हराउँदै बारा सेमिफाईनलमा भिडने

  • प्रकाशित मितिः फाल्गुन ८, २०७५
  • २७५ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

 फाल्गुन ८ गते । सहिद हेम नारायण यादब गाेल्डकप अान्तराष्टिय फुटवल खेल प्रतियाेगिताकाे दाेस्राे दिन सिरहा र बारा जिल्फा बिच राेमाञ्चक खेल प्रर्दशन भएकाे छ । प्रदेश नः २ कै दुवै जिल्लाका खेलाडीहरू खेल अवधिसम्म दर्शकलाई अन्याैलतामै राखेकाे थियाे । घरेलु टिम सिरहा मैदानमा उत्रेकाे कारण दर्शकका बाक्लाे उपस्थिति रहेका थिए । बाराले ४ गाेल गरि समिफाइनलकाे यात्र तय गरेकाे छ । घरेलु टिम सिरहा ३ गाेल फरकाई मैदनाबाट अाउट भएकाे छ । अाजकाे खेलमा घरेलु टिम सिरहाका टंक लाम सब भन्दा बढी गाेल गरि म्यान्वदी म्याच घाेषणा भएकाे छ । म्यान्वदी म्याच भएकाे खेलाडीलाई १५ हजार नगद र ट्फि पुरस्कार कारयक्रकाे प्रमुख अतिथि जिल्ला प्रहरी कार्ययल सिरहाकाे इन्सपेक्टर उमा शंकर यादबले हास्तान्तरण गरेकाे छ । बाराले अब हुने सेमिफाईनल खेल खेलिनेछ । बारा प्रदेश स्तरकाे टिमलाई सिरहाले समय अवधिसम्म दबाबमा राखेर खेल प्रर्दशन गरेकाे थियाे । फाल्गुन ९ गते भारत झारखंड र नेपाल झाप बिच मैदानि संघर्ष खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved