सहिद हेम नारायण गाेल्डकप प्रतियाेगताकाे उद्घाटन खेलमा बिरगंज विजय

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • ४३० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा फाल्गुन ७ । सिरहा सदरमुकममा सहिद हेम नारायण यादब गाेल्डकप अर्न्तराष्टिय फुलवल प्रतियाेगिताकाे उद्घाटन गरिएकाे छ । प्रतियाेगिताकाे उद्घाटन खेल धारान र बिरगंज एकेडमि बिच भएकाे छ । धारान खेल अवधि सम्ममा कुनै पनि गाेल गर्न सकेन् । बिरगंज एकेडमीले २ गाेल गरि बिजय भएकाे छ। पहिलाे दिनकाे खेलमा बिरंगज एकेडमीकाे खेलाडी किरपा चाैधरीलाई म्यान्वदी म्यच घाेषणा गरिएकाे छ । म्यान्वदी म्याच घाेषणा भएकाे खेलाडीलाई ट्फि र नगद पुरस्कार कार्यक्रमकाे प्रमुख अतिथि सिरहा क्षेत्र नः ३ काे साभाषद लिलानाथ श्रेष्टले प्रदान गर्नु भयाे । स्वास्थ्य र देशकाे पहिचानकाे लागि खेल महत्व पूर्ण रहेकाे छ । खेल प्रति प्रतिवद्व भई खेलाडीहरूले खेल्नु पर्छ । सरकारले खेलकुदलाई बढी प्राथमिकतामा राखि लागनी गरि खेलाडीका विकास गर्दैछन् । सिरहामा पनि खेल कुद विकासका लागि विशेष लागानी गर्न जरूरी रहेकाे छ । खेल कुद विकासका लागि सिरहा नगरपालिकाले रंगशाला निर्माणकाे लागि ३० लाख दिए म केन्द्रबाट ७० लाख ल्याउने छु । विकासका लागि अाएकाे बजेट पनि कार्यन्वयन भईरहेकाे छैन । अहिलेकाे अावस्थामा विकास निर्माण कार्य माेलताेलकाे सहकार्यमा अगाडि बढाउनु पर्छ क्षेत्रिय साभाषदले बताउनु भयाे । कार्यक्रममा प्रदेश साभाषद प्रमाेद यादब , जिल्लकाे एस. पि. जीवन श्रेष्ठ र युवा नेता डा. नविय कुमार यादब पनि मञ्चमा अाशिन भएकाे थियाे । फाल्गुन ८ गतेकाे खेल सिरहा सल्हेश क्लव र बिरगंज बिच हुने छ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved