धनुषामा दिनडहाडै डकैती,करिब दुई लाख बराबरको धनमाल लुटियो

  • प्रकाशित मितिः माघ २६, २०७५
  • ४२ पटक पढिएको
  • maithiliratna
alt

जनकपुरधाम : धनुषाको कमला नगरपालिका ३ लग्मामा शुक्रवार दिउँसै डकैती भएको छ । स्थानीय रामचन्द्र यादवबाट करिब २ लाख बराबरको धनमाल लुटेर लुटेरा फरार भएका छन् । ५/६ जनाको समूहमा ब्यक्तिहरुले घरको ढोका फुटाई प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई लुटपाट गरेका हुन् । रामचन्द्रकी श्रीमति सुनरदेवी यादव र २५ वर्षीय छोरा सहदेव यादव र बुहारी जनकदेवी यादव लुटेराको कुटाइबाट घाइते भएका छन् । घाईते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । फरार लुटेराको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved