राज्यबाट उपेक्षित राजदेवी मन्दिरलाई पर्टकिय स्थल बनाउनु पर्ने पूर्व मंत्री : यादव

  • प्रकाशित मितिः माघ २६, २०७५
  • ४२२ पटक पढिएको
  • maithiliratna
alt

सिरहा माघ २६ । सिरहा धनगढीमाई नगरपालिका वडा नं. ५ मा निकालिएको राजदेवी मन्दिर कलश यात्रामा हजारौं भन्दा बढी भक्तजनको सहभागिता रहेको मेला समितिले जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाही रहेको राजदेवी मन्दिरको मेला उदघाटन समारोहको प्रमुख अतिथि नेपाली कौंग्रेसकी केन्द्रय सदस्य एंव पूर्वमंत्री चित्रलेखा यादवले राजदेवी माताले सम्पूर्ण भक्तजनहरुलाई रक्षा गरुन भने कामना गर्दै मेला आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्नु भयो । उदघाटन समारोहमा नेपाली कौंग्रेसका सिरहा सभापति एंव पूर्व सांसद लगायतको उपस्थिती रहेको थियो । राजदेवी मन्दिरमा शुक्रवार देखि फालगुन ७ गते सम्म मेला लाग्ने आयोजक समतिले जनाएको छ । उक्त मन्दिरमा तन मन धनले पुजापाठ गर्ने भक्तजनहरुलाई मनमा चिताएको फल प्रात्प हुन्छ भने जनविश्वास रहेको साथै सिरहा, सप्तिरी, धनुषा, उदपुर र परोसी राष्ट भारत लगायतका भक्तजनहरुको घुईचो हुने मेला आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved