राजदेबी कलशयात्रामा हजारौको सहभागी हुने

  • प्रकाशित मितिः माघ २५, २०७५
  • १४५ पटक पढिएको
  • maithiliratna
alt

सिरहा,माघ २५ । धनगढमिाई नगरपालिका वडा नं. ५ मा हुने राजदेबी कलशयात्रामा हजारौको सहभागी हुने मेला समितिले जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा रहेको राजदेबी मन्दिरमा लाग्ने देबी भागवतको तथा मेलाको तयारी अन्तिम चरणमा रहको मेला समितिले जनाएको छ । उक्त मेलामा भोली शुक्रबार विहान ८ बजे बिशाल कलशयात्रा निकाल्ने र उक्त कलश यात्रामा हजारौको संख्यामा कलशयात्रामा बालबालिका सहित पाँच हजार भन्दा बढी भक्तजनहरुको सहभागी हुने मेला समितिका अध्यक्ष राम चन्द्र यादबले जनाएको छ । उक्त राजदेबी मन्दिरमा भोली शुक्रबार देखी फाल्गुन ७ गते सम्म मेला लाग्ने मेला समितिले जनाएको छ । उक्त मन्दिरमा आएकाहरुको मनोकामना पुराहुने भएकोले भक्तजनहरुको घुइचो हुने सिरहा,सप्तरी ,धनुषा तथा छिमेकी देश भारतका दरभङ्गा सम्मका मानिसहरु कलशयात्रामा सहभागीहुने पुजारी अन्तिलाल चौधरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved