सिराहामा आउन लागेका प्रधानमन्त्री ओलि विरुद्ध नेविसंघद्वारा सिरहामा मसाल जुलुस प्रर्शन

  • प्रकाशित मितिः माघ १६, २०७५
  • २७९२ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 सिरहा माघ १६ गते । नेविसंघका विधार्थिहरू सिरहा सरदमुकाममा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिधार्थिहरू भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला पन्त घटनाका दाेषिलाई करवाही गर र नेविसंघका कार्यकार्ता हरूलाई रिहा गर नारा लगाउदै बजारमा उत्रेका छन् । सहिद हेम नारायण यादबकाे १५ अाैँ स्मृति सभामा प्रमुख अातिथ्यकाे लागि अाउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा अाली विरूद्व भ्रष्टाचार सरकारकाे संरक्षक र मधेश विराधी मन्त्रीलाई अाउन नदिन् जस्ता नारावाजी गरेका छन् । सिरहामा यदि प्रधानमन्त्री अाए हामी विधार्थिहरू कालाे झण्डाले स्वागत गर्ने नेविसंघका केन्द्रिय विधार्थि नेता प्रमाेद यादबले बताउनु भयाे । देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्राष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरीरहेका छन् युवा नेता सुभास यादबले बताउनु भयाे । कार्यक्रमलाई असफल बनाउन नेपाल प्रहरीका टाेली भिडलाई तिर भित गरि बिधार्थिहरूलाई प्रकाउ गर्न प्रयास गरेका छन् । तर पक्रउ कुनै नेता नभएकाे यादबले बताउनु भयाे। बिधार्थिहरूका बजारमा भागा भाग पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved